मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै

महमूद आलम खान 1132+ समाचार ( )
आजको बैठकमा स्थानीय तहको निर्वाचन तथा बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा हुने बताइएको छ ।
१३ माघ २०७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज पार्टीको केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

कोरोना संक्रमणको जोखिम बढेकाले बैठक भर्चुअल रुपमा बोलाइएको छ । आजको बैठकमा स्थानीय तहको निर्वाचन तथा बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा हुने बताइएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भर्चुअल माध्यमबाट दिउँसो ३ बजेपछि बस्नेछ ।

स्थानीय तहको निर्वाचनबारे सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै आलोचना भइरहँदा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार