मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

नेपालगञ्ज ४ को आयोजनामा शनिबार मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
शिविरमा निशुल्क औषधी समेत बितरण गर्ने भएकोले मौकाको फाईदा उठाउन वडा अध्यक्ष पुनको अपिल
२३ भाद्र २०७९, बिहीबार

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा शनिबार एकदिने मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । 

नेपालगञ्ज ४ को आयोजनामा वडा कार्यालयको प्राङ्गणमा शिविर सञ्चालन हुने वडा अध्यक्ष गोपाल पुनले जानकारी दिनु भयो ।

शिविरमा मानसिक समस्या भएकाहरुलाई उपचार र परामर्श सेवा प्रदान गरिने बताउदैं वडा अध्यक्ष पुनले शिविरमा आउने नागरिकले यसअघि कुनै मानसिक स्वास्थ्य सम्बन्धी औषधि सेवन गरिरहेको भएमा औषधिको पर्चा समेत ल्याएर आउन आग्रह गर्नु भएको छ । उहाँले शिबिरमा बिरामीहरुलाई निशुल्क औषधी समेत बितरण गर्ने भएकोले मौकाको फाईदा उठाउन आग्रह गर्नु भएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार