मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

दुई करोड ३१ लाख ठगी गर्ने डा.क्रिष्टिन गुरुङ पक्राउ

महमूद आलम खान 1132+ समाचार ( )
उनीविरुद्ध ३६ युवकले दुई करोड ३१ लाख ठगी गरेको भनेर उजुरी दिएका छन् ।
२६ माघ २०७८, बुधवार

काठमाडौैं । ३६ युवालाई अनेक वहानामा ठगी गर्ने युवती पक्राउ परेकी छिन् । पोखरा घर भउकी डा.क्रिष्टिन गुरुङ भन्ने कान्ति राना गुरुङलाई प्ररहीले पक्राउ गरेको हो ।

उनीविरुद्ध ३६ युवकले दुई करोड ३१ लाख ठगी गरेको भनेर उजुरी दिएका छन् ।

सुरुमा स्वयम्भु वृत्तले उनलाई १४ लाख ठगी घटनामा पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा उनले आफुलाई डा.क्रिष्टिनाका नाममा धेरैलाई ठगी गरेको खुलेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ अन्तर्गत दफा २४ ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन सम्बन्धी कसूर अन्तर्गत मुद्दा अघि बढाएको छ । उनको वाफल स्थित डेराकोठाबाट बिभिन्न व्यक्तिहरुका थान– २१ राहदानी नाता प्रमाणित प्रमाण–पत्र, अविवाहित प्रमाण–पत्र, प्रहरी चारित्रिक प्रमाणपत्रहरु समेत बरामद भएको छ । धेरैलाई उनले विदेश पठाउने भनेर ठगी गर्दै आएकी थिइन् । उनले अरुलाई पनि ठगी गरेको हुनसक्ने काठमाडौं परिसरका एसपी दिनेश मैनाली बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार