मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतद्वारा भेदभावविरुद्ध गैरसरकारी विधेयक दर्ता

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२० माघ २०८१, आइतबार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भेदभावविरुद्ध गैरसरकारी विधेयक दर्ता गराएका छन् ।

‘जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ आइतबार प्र्र्रतिनिधिसभामा दर्ता गरेका हुन् ।

समाजमा अहिले पनि जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिको आधारमा भेदभाव रहेकाले कडा कानुनी व्यवस्थाका लागि आफूले विधेयक दर्ता गराएको राउतले बताए । 

उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १०० बमोजिम गैरसरकारी विधेयक ल्याएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार