मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

"एक पृथ्वी, एक स्वास्थ्यका लागि योग" भन्ने मूल नाराका साथ मनाइयो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
७ असार २०८२, शनिबार

बाँके । विश्व योग दिवस खजुरा गाउपालिका एवं नेपालगन्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । योग समिति नेपालको ४३ अाै याेग केन्द्र खजुरा गाउपालिकाकाे ८ वटा केन्द्रबाट खजुराकाे ब्यान्ड बाजासहित निस्केको ¥याली गाउपालिकाका वडा नम्वर २मा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा योगाभ्यास समेत गरिएको थियो । समितिका अध्यक्ष एवम् योग गुरु अायुर्वेदचार्य गिरीराज ज्युकाे सभापतित्वमा भएको कार्यक्रममा बोल्दै वडा नम्बर २का अध्यक्ष धनिराम वलिले योग मानव स्वास्थ्यका लागि शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएकोले सबैले योग गर्ने जरुरी रहेको बताउनु भयो ।

उहाँले खजुरा गाउपालिकालाई योगमय बनाउने समेत विश्वास दिलाउनुभयो । उहाँले योग समिति नेपालले बिभिन्न वडामा सचेतना फैलाएर योग अभ्यास गराउने काम गरेको प्रति धन्यवाद समेत ज्ञापन गर्नुभयो । अहिले सम्म खजुरा गाउपालिकामा ८ वटा केन्द्र खुलिसकेकाेमा खुसि ब्यक्त गर्दै उहाले र्अाफ्नाे जहिले पनि याेग समिती नेपालकाे हरेक काममा साथ रहने प्रतिवद्वता व्यक्त गर्नु भयाे ।

कार्यक्रममा योग गुरुले विभिन्न याेग प्रणायाम ध्यान गराउदै पछिल्लो समय मानिसहरु योगप्रति आकर्षित भइरहेको र ब्यस्त जीवन शैली विषादिजन्य खानाले गर्दा मानिसहरूकाे स्वास्थ दिनानुदिन बिर्गदै गएकाे प्रती चिन्ता ब्यक्त गदै त्यसका लागि दैनिक रूपमा याेग केन्दमा गई याेग गर्न अाम नागरिकलाई अबहान समेत गर्नु भयाे । कार्यक्रममा याेग समिती नेपालका पदाधिकारी , खजुरा गाउपालिका लगायत अन्य केन्द्रका संयाेजक , याेग प्रशिक्षक , समासेवि , वुद्विजिवी ,पत्रकार लगाएत सयाैकाे संख्यामा याेगिमनहरूकाे उपस्थिति रहेकाे याेग समिती नेपालका उपाध्यक्ष लाेकमाया सुवेदी ( सुमित्रा ले ) बताउनु भयाे । कार्यक्रम संन्चालन याेग प्रशिक्षक अासिष ज्ञवालिले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार