मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

रुकुमका कम्युनिस्ट संस्थापकहरुलाई सम्मान

महमूद आलम खान 1132+ समाचार ( )
रुकुम पश्चिम सानीभेरी गाउँपालिकाकाे दाेस्राे सम्मेलनमा रुकुमबाट कम्युनिस्टकाे स्थापना गर्ने व्यक्तिहरुलाई नेपाल कम्युनिस्ट पार्टी माअाेवादी केन्द्र सानीभेरी गाउँपालिकालेे सम्मान गरेकाे छ ।
११ मंगशिर २०७८, शनिबार

गाेपालसिं खड्का  

रुकुम । रुकुम पश्चिम सानीभेरी गाउँपालिकाकाे दाेस्राे सम्मेलनमा रुकुमबाट कम्युनिस्टकाे स्थापना गर्ने व्यक्तिहरुलाई नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सानीभेरी गाउँपालिकालेे सम्मान गरेकाे छ ।

नेपाल सरकारका अर्थमन्त्री, स्थायी कमिटी सदस्य नेकपा माअाेवादी केन्द्रका संगठन विभाग प्रमुख उज्यालो अभियानका अभियान्ता जर्नादन शर्मा ले सम्मान पत्र तथा अविर लगाएर सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा राप्ती ज्ञानाेदय माविका प्रधानाध्यापक शसिराम विक ,वडा ६ लालबहादुर खड्का लेकाली , भुपालसिं बुढाथाेकी,टाेपबहादुर केसी लगाएत ६ जनालाई सम्मान गरेकाे छ।

कम्युनिस्टहरुकाे सच्चा पहरेदार भइ रुकुम जिल्लाकाे मान राख्न सफल नेतृत्वप्रति सलामी अर्पण सहित ज्ञात अज्ञात सहिद पनि धेरै भएकोले पनि सानीभेरीका उच्च कम्युनिस्ट संस्थापकलाई कहिल्यै नभुल्ने र गरेकाे कार्यप्रति उच्च मूल्यांकन राख्दै सम्मान गरेकाे सानीभेरी गाउँपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष भूपालसिं ओली पृथ्वीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार