मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

रास्वपाले उठाएको विषय समाधान हुन्छ - प्रचण्ड

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकबाट बाहिरिने क्रममा उनले समस्या समाधान हुने बताएका हुन् । उनले भने, ‘समस्या समाधान हुन्छ, अहिले त्यसबारेमा कुरा गर्छु ।’
२१ माघ २०७९, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उठाएको विषय समाधान हुने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकबाट बाहिरिने क्रममा उनले समस्या समाधान हुने बताएका हुन् । उनले भने, ‘समस्या समाधान हुन्छ, अहिले त्यसबारेमा कुरा गर्छु ।’

रास्वपाले दिएको अल्टिमेटम सकिन लागेको प्रशंगमा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले मेरो कुरा हुँदैछ । समस्या समाधान हुन्छ ।’ शुक्रबार बसेको रास्वपाको बैठकले सरकारबाट छोड्ने निर्णयका लागि सरकारलाई दुई दिन समय दिएको थियो । रास्वपाले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने भन्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार