मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

बाँकेमा काल्पनिक आगलागी तथा उद्धार अभ्यास सम्पन्न

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
जिल्ला बिपद् ब्यवस्थापन समिति बाँकेले आयोजना गरेको उक्त अभ्यासमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानिय तहका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटि बाँकेका पदाधिकारी, मिडियाकर्मी लगायतको उपस्थित र सहकार्यमा सम्पन्न भएको थियो ।
२९ चैत्र २०७९, बुधवार

बाँके ।  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ रामलिला मैदानमा काल्पनिक आगलागी तथा उद्धार प्रतिकार्य सम्बन्धि संयुक्त रुपमा अभ्यास सम्पन्न भएको छ ।

जिल्ला बिपद् ब्यवस्थापन समिति बाँकेले आयोजना गरेको उक्त अभ्यासमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानिय तहका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटि बाँकेका पदाधिकारी, मिडियाकर्मी लगायतको उपस्थित र सहकार्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार