मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कोहलपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई घाइते

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२३ अशोज २०८१, बुधवार

बाँके । कोहलपुरको बालविद्या चोक नजिकै भर्खरै भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

काठमाडौँबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३७०९ नम्बरको बसले सोही दिशामा जाँदै गरेको भे १३ प ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार खजुरा गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय तेजविक्रम मल्ल सामान्य घाइते भएका छन् भने सोही स्थानकी २१ वर्षीया मनिषा रोकाय गम्भीर अवस्थामा छन्, रोकायाको टाउकोमा गम्भिर चोट लागेको छ।

घाइते दुवैजनाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचार भइरहेको छ। जिल्ला ट्राफिक कार्यालय बाँकेका सूचना अधिकारी प्रवीण आचार्यले बस चालकलाई नियन्त्रणमा लिएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार