मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपमा सहभागी हुन जान लागे मोहितलाई बिदाई

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
३० असार २०८२, सोमबार

बाँके । थाइल्याण्डको पटायामा हुने १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपका लागि बाँकेबाट उक्त खेलमा सहभागी हुन जाने क्रममा K.B WELLNESS AND FITNESS ZONE ले खेलाडी मोहित गुप्तालाई भव्य बिदाई गरेको छ ।

खेलाडीहरुलाई विदाई गर्दै K.B WELLNESS AND FITNESS ZONE  का सिइओ सन्देश बुढा क्षेत्रीले खेलाडीलाई राज्यले पर्याप्त सेवा सुविधा उपलब्ध गराउन नसकेको गुनासो पोखे । उनले  खेलाडीहरुको आफ्नै प्रयास र मेहनतले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपाल र नेपालीको सान विश्वसामु पु¥याउन सफल भएको बताए ।  

राज्यले सुविधा दिन नसक्दा पनि खेलाडीहरुको अथक मेहनत र प्रयासबाट प्राप्त उपलब्धिबाट गौरव गर्ने अवसर पाएको क्षेत्रीले बताउनुभयो  । बिदाई भएका खेलाडीहरुलाई उत्कृष्ट खेल प्रर्दशन गरेर लुम्बिनी प्रदेश र नेपालको पहिचान गराएर आउन शुभकामना शुभकामना समेत उनले दिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार