मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कोरोनाको तेस्रो कहर : होटलहरुमा रोकिएन अबैध कारोबार

महमूद आलम खान 1133+ समाचार ( )
कोरोनाको तेस्रो लहर तिव्र गतिमा फैलिरहेका बेला नेपालगञ्जका होटलहरुमा भने प्रहरीकै मिलेमतोमा जुवाखाल चलिरहेका छन् ।
२ माघ २०७८, आइतबार

बाँके । कोरोनाको तेस्रो लहर तिव्र गतिमा फैलिरहेका बेला नेपालगञ्जका होटलहरुमा भने प्रहरीकै मिलेमतोमा जुवाखाल चलिरहेका छन् । सीमाका कमजोर व्यवस्थापन हुँदा भारतबाट संक्रमितको आवातजावत निष्फिक्रि भइरहेको छ । महानगरका २३ वटै वडामा रहेका होटलमा अवैध धन्दा चलिरहेको स्रोत बताउँछ । प्रहरी मिलेमतो भएकाले प्रहरीले छापा समेत हानेको छैन ।

त्यस्तै, क्यासिनोहरुमा समेत नेपालीलाई प्रवेश दिएर खेलाउने गरिएको छ । सिद्धार्थ र ज्याकपटमा यस्तो धन्दा चलिरहेको छ ।

जिल्लाका सिडिओ भने आँखाको उपचारका लागि काठमाडौंमा छन् । एसपी श्याकृष्ण अधिकारी, डिएसपी मधुसुदन न्यौपाने लगायतको सेटिङबाट पैसा कमाउनै व्यस्त हुँदा बाँकेमा कोरोना नियन्त्रण र व्यवस्थापन अस्तव्यस्त भएको हो । यही बेला खोलाहरुबाट वालुवा तस्करी समेत मौलाएको स्रोत बताउँछ ।

उता आइतबार विहान कोलहपुरमा –११ बसर्पाकमा सवारी साधनको ठक्करबाट गाईको मृत्यु भएको छ । सो घटनाको अनुसन्धानमा समेत प्रहरीले लापरबाही गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । गौहत्या जस्तो घटनामा आइतबार दिउँसोसम्म प्रहरीले गाईको लाश उठाएको छैन । ठक्कर दिने गाडीलाई जोगाउन यस्तो खेल भइरहेको स्थानीय बताउँछन् । इप्रका कोहलपुरका डिएसपी रबिन्द्र खनालको ध्यान पैसामा मात्र भएकाले पनि कोहलपुरमा बेथिती बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार