मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

२१ जना उम्मेदवारले खोले बैंक खाता

प्रमिला बिश्वकर्मा 17+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

बाँके  । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बाँकेका तीनवटै निर्वाचन क्षेत्रका २१ जना उम्मेदवारले निर्वाचन खर्च व्यवस्थापनका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याएका छन्। निर्वाचन आयोगले उम्मेदवारहरूलाई निर्वाचन अवधिभरको सम्पूर्ण आर्थिक कारोबार पारदर्शी बनाउन अनिवार्य रूपमा अलग्गै बैंक खाता खोल्न निर्देशन दिएको थियो ।

आचारसंहिता अनुगमन जिल्ला समितिका अधिकृत पूर्णबहादुर खत्रीले यो व्यवस्था अनिवार्य भएको स्पष्ट पार्दै अटेरी गरे कारबाहीको भागी हुनुपर्ने चेतावनी दिनु भएको छ । उहाँले भन्नुभयो,“पटक–पटक उम्मेदवारहरूलाई छुट्टै खाता खोल्न निर्देशन दिइएको छ। नियम पालना नगर्नेहरूमाथि आवश्यक कारबाही अघि बढाइनेछ ।,” सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका खत्रीका अनुसार हालसम्म खाता नखोल्ने उम्मेदवारलाई पुनः चेतावनी दिने तयारी गरिएको छ ।

बैंक खाता सञ्चालनमा ल्याउने उम्मेदवारहरूमा क्षेत्र नम्बर २ का दिपेन्द्र विष्ट, मो. इस्तियाक राई, रामचरण चौधरी, जगदीश ढकाल, ऋषिराज देवकोटा, विवेककुमार श्रेष्ठ, शौभाग्यजंग शाह, शैलेन्द्रकुमार कर्ण, महेन्द्रप्रकाश चन्द लगायत रहनु भएको छ ।

निर्वाचन खर्च पारदर्शिता र आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आयोगले बैंक खाता अनिवार्य गरेसँगै बाँकेमा निर्वाचन गतिविधि थप व्यवस्थित र निगरानीयोग्य हुने बिश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै