मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता बिषयक युवाहरुलाई अभिमुखिकरण

महमूद आलम खान 1133+ समाचार ( )
युनिसेफ नेपालको सहयोग तथा बास नेपालको आयोजनामा सुर्खेतको बिरेन्द्रनगरमा युवा समुह गठन गरि एक दिने क्षमता अभिबृद्धीकालगि अभिमुखिकरण गरिएको हो ।
१५ पौष २०७८, बिहीबार

सुर्खेत । सुर्खेतको बिरेन्द्रनगर नगरपालिकामा युवाहरुलाई जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता बिषयक एक दिने अभिमुखिकरण गरिएको छ ।   

युनिसेफ नेपालको सहयोग तथा बास नेपालको आयोजनामा सुर्खेतको बिरेन्द्रनगरमा युवा समुह गठन गरि एक दिने क्षमता अभिबृद्धीकालगि अभिमुखिकरण गरिएको हो । 

बिरेन्द्रनगर नगरपालिकामा सञ्चालीत कोभिड १९ खोप अभियानमा सहयोग गर्ने, नगरपालिका तथा बिद्यालयहरुमा ब्यवहार परिवर्तनकालागि अभियान सञ्चालन गर्ने, मास्क अभियानलाई तिब्रता दिने, बालवालिका तथा महिलाहरुको संरक्षणका लागि विभिन्न अभियानहरु सञ्चालन गने लगायत उद्धेश्यले युवा समुह गठन गरि अभिमुखिकरण गरिएको हो । अभिमुखिकरणमा कोभिड १९ सक्रमणको रोकथाम प्रभावकारी उपाय, जनस्वास्थ्यका मापदण्डहरुको सहि पालना, ब्यवहार परिवर्तनका लागि युवाहरुको भुमिका, प्रभावकारी सञ्चार लगायतका विभिन्न बिषयमा युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले सहजिकरण गरेका थिए । 

अभिमुखिकरण पछि सहभागि युवाहरुले बिरेन्द्रनगर नगरपालिका भित्र कोभिड १९ बिरुद्धका अभियान सञ्चालन गर्ने, ब्यवहार परिवर्र्तनका बिषयमा समुदाय स्तरमा अभिमुखिकरणबाट सिकेको कुरालाई व्यवहारिक रुपमा लागु गर्ने, आवश्यकता अनुसार अभियानहरुलाई अगाडी बढाउने प्रतिबद्धता गरेका छन् । 

बासका सुर्खेत शाखा अध्यक्ष जगत जनाला बिकले सञ्चालन गरेको अभिमुखिकरणमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बासका कार्यक्रम संयोजक हेमराज भट्टले गरेका थिए अभिमुखिकरणमा बिरेन्द्रनगर नगरपालिकाका १५ जना युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार