मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |

भारतको राजपुरमा मोटरसाईकलमा आगलागी हुँदा तिन जना नेपालीको मृत्यु

यूथ टुडे समाचारदाता 3411+ समाचार ( )
परिवार सम्म सुचना पुर्याइदिन भारतीय प्रहरीको आग्रह
२६ असार २०८१, बुधवार

बाँके । बाँकेको नरैनापुर संग सिमाना जोडिएको भारतको बघौडा ताल देखि ५ किलोमिटर पूर्व राजपुर मोडमा मंगलबार राति साढे ८ ट्रेक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा आगलागी भएको थियो ।  

मोटरसाइकलमा आगलागि हुदाँ बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं १ खासकुश्मा घर भएका मोटरसाइकल चालक गोबर्धन घर्तिको घटना स्थलमा मृत्यु भएको थियो । मोटरसाईकलमा सवार अन्य दुई दुईजना गम्भीर घाइते भएका थिए ।

 मंगलबार भारतबाट नेपालको भौवा नाका तर्फ जादै गरेका रा ४ प ७६५ नम्बरको मोटरसाइकल भारतीय ट्रेक्टरमा एकापसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा आगलागी भएको बघौडा बजारका व्यापारी मोहम्मद इबरारले जनाकारी दिनु भयो। 

घाइतेहरु राम बहादुर सिंह र कल्पना को श्रावस्ती जिल्ला अस्पताल भिन्गामा उपचारमा क्रममा मृत्यु भएको राजपुर थानाका प्रमुख अजय सिहंले जानकारी दिनु भयो । उहाँले भन्नुभयो मृतक तिनै जनाको शवलाई भिन्गा जिल्ला अस्पतालमा राखिएको छ । सिंहले मृतकहरुको परिवार समक्ष खबर पुर्याइदिन आग्रह गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार