मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नरैनापुरका किसानलाई ५० प्रतिशत अनुदानमा वार्षिक घाँसको विउ बितरण

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
३ कार्तिक २०८०, शुक्रबार

नरैनापुर । बाँकेको नरैनापुर गाउपालिकाको कृषि शाखाले पशुपालक किसानलाई लक्षित गरी चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा वार्षिक घाँसको विउ बितरण गरेको छ ।

पालिकाले पशुपालक किसानलाई लक्षित गरी अनुदानमा घाँसको बिउ बितरण गरेर आफुहरुलाई व्यवसायिक बनाउन सहयोग गरेको सेवाग्रही नरैनापुर–६ कोदरबेटवाका किसान त्रिभुवन यादवले बताए ।

नरैनापुर गाउपालिकाको पशु सेवा शाखाले पालिकामा रहेका ४ सय किसानलाई पचार प्रतिशत अनुदानमा वर्षिम जातको घाँसको बिउ बितरण गर्ने लक्षि लिएको शाखा प्रमुख जगतराम यादवले जानकारी दिए ।

उहाँले किसानको माग अनुसारको एककिलोदेखि ५ किलोसम्म मागको आधारमा र त्यो भन्दा माथीको आवश्यक हुने किसानले वडाको सिफरिस र कृषि र्फम दर्ताको कागजातसहितको निबेदनको आधारमा बितरण गरिएको बताए ।

नरैनापुर गाउपालिकाले पशुपालनको क्षेत्रमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार