मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउने

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाइने जानकारी दिएका हुन् ।
१५ जेठ २०७९, आइतबार

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउने भएको घोषणा गरेको छ ।

आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाइने जानकारी दिएका हुन् ।

अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई समायोजन गर्ने बताए पनि कसरी र कुन आधारमा घटाइने भन्नेबारे भने बताएनन् ।

पछिल्लो पटक ९ दिनमा सरकारले दुईपटक मूल्यवृद्धि गरेको थियो । त्यसको चर्को विरोध भइरहेको बला सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मूल्यवृद्धि घटाउनेबारे केही उल्लेख थिए । तर, आइतबार बजेट प्रस्तुत गर्ने क्रममा सरकारले मूल्यवृद्धि घटनाउने घोषणा गरेको हो । इन्धनमा लगाइएको कर १० प्रतिशत घटाउने सैद्धान्तिक निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार