मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

प्रथम बैजनाथ महोत्सवमा चर्चित कलाकार सिम्रन परियारको बेजोड प्रस्तुति ।

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
१४ माघ २०८०, आइतबार

बाँके । प्रथम बैजनाथ महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतिले कोहलपुरको न्युसिटी खुल्ला मैदान रोमाञ्चक बन्दै गएको छ । महोत्सवमा आइतबार चर्चित कलाकार सिमरन परियारले प्रथम बैजनाथ महोत्सवमा बेजोड प्रस्तुति दिनु भएको छ ।  

दर्शकहरुको बाक्लो भिडमा उत्साहका साथ महोत्सवको मनोरञ्जन लिएका छन् । पछिल्लो समयमा निकै चर्चा पाएकी गायिका परियारले प्रथम बैजनाथ महोत्सवमा आफ्नो चर्चित गितका माध्यमबाट दर्शकलाई मनोरञ्जन दिनु भएको छ । माघ १० गतेदेखी सञ्चालन भैरहेको महोत्सवमा दिनदिनै दर्शकहरुको बाक्लो भिड लागिरहेको छ । 

महोत्सव स्थलमा स्थानीय संस्कृतिको झल्को दिने थारू गाउँ, सहित रमाइलो मेला सहितका पर्याप्त मनोरञ्जनका स्टलहरू रहेका छन् । त्यस्तै महोत्सवले स्थानीय पर्यटन, उद्योग, संस्कृति प्रर्वद्धनमा टेवा पुग्ने विश्वास लिएको महोत्सवका संयोजक सुमन विश्वकर्माले विश्वास बताउनु भयो । महोत्सव माघ २९ गतेसम्म समापन हुने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार