मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

प्रेस सेन्टर नेपालको महाधिवेशन उद्घाटन गर्न प्रचण्ड गृह जिल्ला चितवनमा

महमूद आलम खान 1132+ समाचार ( )
दिउँसो १२ बजे भरतपुरमा प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न उनको कार्यक्रम रहेको छ भने अपाङ्गता संगठन नेपालको राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
१७ मंगशिर २०७८, शुक्रबार

चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रवार गृहनगर चितवन पुगेका छन् । दिउँसो ४ बजे चितवन पुगेका अध्यक्ष प्रचण्ड शनिवार दिनभर भरतपुरमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुने उनको सचिवालयले जनाएको छ ।

प्रचण्ड शनिवार बिहान ७ बजे चौविसकोठीस्थित यातायात कार्यालयमा लाइसेन्स नविकरण दर्ता कार्यको शुरुवात गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि उनले दिव्यनगरमा खानेपानी आयोजनाको बिहान ९ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो १२ बजे भरतपुरमा प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न उनको कार्यक्रम रहेको छ भने अपाङ्गता संगठन नेपालको राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड भोलि नै काठमाडौं फर्कने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार