मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बास नेपालको केन्द्रीय सचिवालयको बैठक सम्पन्न

महमूद आलम खान 1133+ समाचार ( )
केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले १५ बिभाग प्रमुख तोकेको छ ।
२३ चैत्र २०७८, बुधवार

बाँके । बास नेपालको केन्द्रीय सचिवालय समितिको बैठक सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले १५ बिभाग प्रमुख तोकेको छ । 

जसमा संगठन बिभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष शिब कुमार बर्माले प्राप्त गरेका छन् भने स्वयंसेबक बिभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलाती, सांस्कृतिक तथा साहित्य बिभाग प्रमुखको जिम्मेवारी सचिव दिला शाह, गुनासो सुनुवाई बिभाग प्रमुख केन्द्रीय सदस्य युवराज जँग शाह, अनुशासन बिभाग प्रमुखको जिम्मेवारी महासचिव खुमेश सुवेदी, तालिम बिभाग प्रमुखको जिम्मेवारी निबर्तमान अध्यक्ष रमेश सिटौलालाई दिईएको छ । 

यसैगरी जनसम्पर्क बिभाग प्रमुखको जिम्मेवारी सक्रिय सदस्य कमल शाही, आर्थिक बिभाग प्रमुखको जिम्मेवारी कोषाध्यक्ष कल्पना अधिकारी, लैंगिक समानता तथा समाबेशिकरण बिभाग प्रमुखको जिम्मेवारी पूर्ब केन्द्रीय सदस्य पुष्पा सुनार, प्रकाशन बिभाग प्रमुखको जिम्मेवारी पूर्ब केन्द्रीय सदस्य ध्रुवजँग शाह, युवा सशक्तिकरण बिभाग प्रमुखको जिम्मेवारी सक्रिय सदस्य बब्लु शेष, कार्यक्रम कार्यान्व्यन बिभाग प्रमुखको जिम्मेवारी पूर्ब केन्द्रीय कोषाध्यक्ष सत्य प्रकाश यादव, सामुदायिक सशक्तिकरण बिभाग प्रमुखको जिम्मेवारी पूर्ब केन्द्रीय सदस्य दशरथ कोरी, अन्तराष्ट्रि सम्वन्ध बिकास बिभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य सुरेन्द्र शाही र सूचना प्रबिधि बिभाग प्रमुखको जिम्मेवारी प्रदेश नम्वर १ का संयोजक सुमन पनेरुलाई दिईएको छ । 

बैठकले संस्थाको केन्द्रीय कार्यालय निर्माणका लागि उपाध्यक्ष शिब कुमार बर्माको संयोजकत्वमा ५ सदस्सिय कार्यालय निर्माण समिति गठन गरेको छ । जसको सहसंयोजकमा निबर्तमान अध्यक्ष रमेश सिटौला रहेका छन् भने सदस्यहरुमा क्रमशः कार्यकारी निर्देशक नमस्कार शाह, कोषाध्यक्ष कल्पना अधिकारी र केन्द्रीय सदस्य युवराज जँग शाह रहेका छन् । 

बैठकले प्रदेश कार्यालय स्थापना गर्न बाँकी रहेका प्रदेशहरुमा तत्काल प्रदेश कार्यालय स्थापना गर्ने निर्णय गर्नुका साथै २०७९ बैशाख १ मा देशैभर राष्ट्रिय झण्डा दिवस मनाउने निर्णय गरेको छ । चार महिने साँगठनिक कार्य योजना बनाउनका लागि उपाध्यक्ष शिब कुमार बर्माको संयोजकत्वमा ३ सदस्सिय समिति गठन गरिएको छ । 

बैठकले संस्थाको प्रबक्ताको जिम्मेवारी महासचिव खुमेश सुवेदी र सहप्रबक्ताको जिम्मेवारी सचिव दिला शाहलाई दिने निर्णय गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार