मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

निर्वाचन निर्वाचनले संविधान मास्न चाहनेहरुलाई गतिलो जवाफ दिएको छ - प्रचण्ड

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचन नै नहुने हो कि भन्ने चिन्ताको विषय रहेको बेला सम्पन्न निर्वाचनले संविधान मास्न चाहनेहरुलाई गतिलो जवाफ दिएको बताएका हका हुन् ।
१४ जेठ २०७९, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनले संविधान मास्न चाहनेहरुलाई गतिलो जवाफ दिएको बताएका छन् ।

संसदमा प्रस्तुत नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचन नै नहुने हो कि भन्ने चिन्ताको विषय रहेको बेला सम्पन्न निर्वाचनले संविधान मास्न चाहनेहरुलाई गतिलो जवाफ दिएको बताएका हका हुन् ।

नेकपा एमालेप्रति इङ्गित गर्दै अध्यक्ष प्रचण्डले भने– ‘विगतमा संविधान मास्ने काम भएको थियो । संविधान मास्न चाहनेहरुलाई जनताले निर्वानमार्फत गतिलो जवाफ दिएका छन् ।’

निर्वाचनमार्फत जनताले संविधान मास्न खोज्नेहरुलाई सवक सिकाएको भन्दै प्रचण्डले संविधानको रक्षा र कार्यन्वयनको सन्दर्भमा नेपाली जनता यसरी नै अघि बढ्ने पनि बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार