मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

डुडुवा ४ शाहपुर्वा मतदान केन्द्रमा २१४७ मत खस्यो

महमूद आलम खान 1133+ समाचार ( )
मतगणना आजैबाट हुने
३० वैशाख २०७९, शुक्रबार

बाँके । स्थानीय तहको शुक्रबार भएको निर्वाचनमा बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ ‌को शाहपुर्वा स्कुलमा रहेको मतदान केन्द्रमा २ हजार १ सय ७३ मत खसेको छ ।

२६ सय ३५ मतदाता संख्या रहेको शाहपुर्वा मतदान केन्द्रमा ८२ प्रतिशत मत खसेको मतदान स्थलमा खटेका प्रहरी साहयक निरीक्षकले  जानकारी दिनुभयो । मतदान कार्य शान्तिपूर्ण तवरमा सम्पन्न भएको छ ।

डुडुवा गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार सकिल खानले शाहपुर्वा मतदान केन्द्रमा मतदान गरि सुभारम्भ गर्नुभएको थियो । मतगणना आजैबाट हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार