मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

मुस्लिम जर्नालिस्ट क्लबलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
एशोसिएसनका अध्यक्ष माधव मरासिनीले मुस्लिम जर्नालिस्ट क्लब नेपालका अध्यक्ष आलम खानलाई उक्त पुरस्कार प्रदान गरेक हुन्। पुरस्कारको राशी १९ हजार ५०० रुपैयाँ रहेको छ।
१२ वैशाख २०८०, मङ्गलबार

भरतपुर । मुस्लिम जर्नालिस्ट क्लब नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ। 

एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसनले मुस्लिम जर्नालिस्ट क्लबका अध्यक्ष आलम खानलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो।

चितवनमा देउराली फ़ाउण्डेसनले आयोजना गरेको एक कार्यक्रममा देउराली फ़ाउण्डेसनका अध्यक्ष भिम घिमिरेले मुस्लिम जर्नालिस्ट क्लब नेपालका अध्यक्ष आलम खानलाई उक्त पुरस्कार प्रदान गरेक हुन्। पुरस्कारको राशी १९ हजार ५०० रुपैयाँ रहेको छ। 

पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि, पेशागत सुरक्षासँगै प्रभावकारी र मुस्लिम आन्दोलन मैत्री संचार क्षेत्रमा योगदान पु¥याएको भन्दै एशोसिएसनले उक्त पुरस्कार क्लबलाई  प्रदान गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार