मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

राप्ती सोनारी गाँउपालिका कि उपाध्यक्ष थारुले गरिन खोप केन्द्रको उद्धघाटन

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
बाँकेको राप्तीसोनारी गाँउपालिकाको वडा नं. २ राजपुरमा एक कार्यक्रमका बिच सोमबार राप्ती सोनारीकि उपाध्यक्ष मनिषा सिंह थारुले खोप केन्द्रको उदघाटन गर्नु भएको छ ।
१९ मंगशिर २०७९, सोमबार

बाँके । बाँकेको राप्तीसोनारी गाँउपालिकाको वडा नं. २ राजपुरमा एक कार्यक्रमका बिच सोमबार राप्ती सोनारीकि उपाध्यक्ष मनिषा सिंह थारुले खोप केन्द्रको उदघाटन गर्नु भएको छ । 

खोप केन्द्रको उदघाटन गर्दै उपाध्यक्ष थारुले, स्वास्थ्य सेवालाई सहज पु¥याउने उद्देश्यले राजपुरमा खोप केन्द्रको उदघाटन गरिएको बताउदै उहाँले ‘एक वडा, एक खोप केन्द्र’ निमार्ण गर्न गाँउपालिकाले भूमिका खेल्ने बताउनु भयो ।

राप्तीसोनारी गाँउपालिका भित्र रहेका ९ वटै वडामा खोप केन्द्र स्थापना गर्ने र स्थानीयलाई आफ्नै खोप केन्द्रबाट सहज तरिकाले स्वास्थ्यको पहुँच पुर्याउने उद्धेश्य रहेको उपाध्यक्ष थारुले जिकिर गर्नु भएको थियो ।

खोप केन्द्रको उदघाटन कार्यक्रमा राप्ती सानोनारी गाँउपालिका कि निर्वतमान उपाध्यक्ष धनिकुमारी खत्री, स्वास्थयकर्मी र महिला स्वयसेवीकाहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार