मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा छापा

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
नक्कली शरणार्थी प्रकरणमा रायमाझी अनुसन्धानमा तानिएका छन् । उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । तर, हाल उनी सम्पर्कविहीन भएका छन् ।
२६ वैशाख २०८०, मङ्गलबार

काठमाडौं । प्रहरीले नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा छापा मारेको छ । रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको हो ।

नक्कली शरणार्थी प्रकरणमा रायमाझी अनुसन्धानमा तानिएका छन् । उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । तर, हाल उनी सम्पर्कविहीन भएका छन् ।

प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेको थियो ।

प्रतिक्रिया

Elliot Estrella २८ भाद्र २०८१, शुक्रबार

As you've received this message, we can deliver your message to millions of email inboxes successfully! Unlock the power of bulk contact form submissions with our services. Reach millions of website owners every day and witness instant results. We can submit up to 1 million messages per day, driving: + Targeted Traffic + Qualified Leads + New Clients + Increased Purchases Take advantage of our service now! Starting from $9. -- Order Now: https://bit.ly/blastcforms If you want to remove yourself from newsletter list and all future mails, please fill the form at https://bit.ly/unsubscribethat Weblinger Gurtel 94, Heinrichsreith, BURGENLAND, Austria, 2095

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार