मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

एमसीसीले माओवादीमा तनाब : केन्द्रीय समिति बैठक बस्दै

महमूद आलम खान 1133+ समाचार ( )
एमसीसीमा भएका कतिपय प्रावधान संशोधन नगरी पारित गर्न नसकिने भन्दै सार्वजनिक धारणा राख्दै आएका प्रचण्डले नै ‘एमसीसी अनुमोदन गर्छौ’ भनेर एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि माओवादीले आलोचना खेप्नु परेको हो ।
२४ माघ २०७८, सोमबार

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई खेलेको पत्र सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रले व्यपाक आलोचना खेप्नु परेको छ ।

एमसीसीमा भएका कतिपय प्रावधान संशोधन नगरी पारित गर्न नसकिने भन्दै सार्वजनिक धारणा राख्दै आएका प्रचण्डले नै ‘एमसीसी अनुमोदन गर्छौ’ भनेर एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि माओवादीले आलोचना खेप्नु परेको हो ।

चौतर्फी आलोचना भएपछि माओवादीले केन्द्रीय समितिको बैठक राखेरै एमसीसीबारे आधिकारिक धारणा बनाउने निष्कर्षमा पुगेको छ । पत्र सार्वजनिक भएसँगै माओवादीका शीर्ष नेता छलफलमा जुटेका छन् । शीर्ष नेताहरुबीच एमसीसीबारे केन्द्रीय समितिको बैठकबाटै आधिकारिक धारणा तय गर्ने सहमति भएको छ ।

एमसीसीबारे आधिकरिक धारणा बनाउन माओवादीले माघ २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार