मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक

Youth Today News 1+ समाचार ( )
६ वैशाख २०८२, शनिबार

बाँके । नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक गरिएको छ । आज शनिबार नेकपा एमाले बाँकेको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि महाधिवेशनको लोगो सार्वजनिक गरिएको हो ।
नेपाल मुस्लिम ईत्तेहाद संगठनका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकी तथा प्रतिनिधि सभा सदस्यद्वय सुर्य ढकाल तथा दिपा शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्यहरु मोहम्मद हारुन हल्वाई र पशुपतिदयाल मिश्राको  विशेष उपस्थितीमा लागो सार्वजनिक गरिएको ईत्तेहाद संगठन बाँकेमा अध्यक्ष मोहम्मद सफिक बेहनाले जानकारी दिनु भयो ।
लोगो सार्वजनिक कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशन सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । यहि बैशाख २० र २१ गते नेपालगञ्जमा हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको ७औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार