मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

राप्रपा नेपालको समानुपातिक बन्द सुचि : बाँकेबाट अमृता कार्की

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
बाँके जिल्लाबाट प्रतिनिधिसभातर्फ समानुपातिकको बन्दसूचीमा राप्रपा नेपालका तर्फबाट खस आर्यबाट अमृता कुमारी कार्कीको नाम परेको छ ।
२६ अशोज २०७९, बुधवार

बाँके । बाँके  जिल्लाबाट प्रतिनिधिसभातर्फ समानुपातिकको बन्दसूचीमा राप्रपा नेपालका तर्फबाट खस आर्यबाट अमृता कुमारी कार्कीको नाम परेको छ ।

निर्वाचन आयोगमा राप्रपा नेपालले ११० जनाको नाम प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूची बुझाएकोमा बाँकेबाट ६ जनाको नाम परेको छ भने महिला नेतृ अमृता कार्कीको खस आर्यका तर्फबाट नाम परेको हो । 

समानुपातिकतर्फको बन्दसूचीमा उनको नाम ५२ नम्बरमा रहेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार