मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

शारदा नगरपालिकाले गर्यो पहिलो चौमासिक सार्वजनिक सुनुवाई

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२ मंगशिर २०८२, सोमबार

सल्यान  । पाँच बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै शारदा नगरपालिका सल्यानले आ.ब. २०८२÷०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएकोेछ । 

बास नेपालको सहजिकरणमा आज सम्पन्न सुनुवाईमा सरोकारवाला र सहभागि आम नगरबासिहरुको बिचमा भएको दोहोरो सम्बाद पश्चात उक्त साझा प्रतिबद्धता घोषणा गरिएको हो । 

सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा श्री त्रिभुवन जनता माबिमा गणित बिषयको शिक्षक नभएका कारण पठन पाठनमा समस्या भइरहेकाले यथासक्य शिक्षक दरबन्दी पदपूर्ती गर्ने, साहुटोल देखि वरला जाने बाटो निर्माणबारे जनगुनासो आएकाले उक्त बाटो चालु आर्थिक बर्षमा कालोपत्रे गर्ने, नगरपालिकाको पटनेरीमा स्वर्गीय शुरदास गन्दर्भको सम्झनामा शुरदास प्रतिक्षालय निर्माण गर्ने, नगरभित्रका वाटोहरुको प्राथमिकता अनुसार स्तरोन्नती गर्ने र नगरपालिका भित्र फोहोर ब्यवस्थापनका लागि आम नागरिक र सबै सरोकारवालाहरु सजग रहने प्रतिबद्धता गरिएको हो । 

सुनुवाईको शुरुवातमा शारदा नगरपालिकाले पहिलो चौमासिकमा गरेका क्रियाकलाप तथा महत्वपूर्ण उपलब्धीको बारेमा शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी गराएका थिए भने सुनुवाईमा उठेका प्रश्न तथा जिज्ञासाको समाधान नगर प्रमुख तथा सुनुवाईका प्रमुख जवाफदेहि बक्ता प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा, वडा अध्यक्ष र शाखा प्रमुखहरुले दिएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार