मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

चुनाव प्रचारमा घर घरमा पुगेर खुट्टा ढोग्दै भोट माग्दै जसपाका भण्डारी यादव

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
बाँकेको डुडुवामा जसपालाई मतदान गर्ने स्थानीयको निर्णय
१४ कार्तिक २०७९, सोमबार

सलमान खान

बाँके । कात्तिक र मंसिर किसानहरूका लागि अन्न भित्र्याउन महिना हो । यतिबेला किसानहरू अन्नबाली भित्र्याउन खेतबारीमा व्यस्त छन्। मतदाता खेतबारीमै भेटिने भएपछि मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका उम्मेदवारहरू खेतीबारी र घरघरमा पुग्न थालेका छन्।

जनता समाजवादी पार्टी नेपालको तर्फबाट बाँके क्षेत्र २ को (क) बाट उम्मेदवारी दिएका भण्डारीलाल यादव चुनाव प्रचारमा घर घरमा खुट्टा ढोग्दै भोट माग्दै गरेको तस्वीर सार्वजनिक भए पछि विवादित बनेका छन् । 

भण्डारी लाल यादवको दबाबमा जसपाबाट निर्वाचित वडा अध्यक्षहरु डुडुवा गाउँपालिकाको कार्यपालिका बैठक बस्न नदिए पछि गाउँपालिकाले गर्ने महत्वपूर्ण काम संगै कर्मचारीहरुले ४ महिना देखि तलब पाउन सकेका छैनन् ।

यता स्थानीयहरुले जसपालाई मतदान नगर्ने निर्णय लिए पछि प्रदेश सभा सदस्यका उम्मेदवार यादवले प्रचार प्रसारको शैली परिवर्तन गरेका छन् । उनले घर घरमा पुगेर खुट्टा ढोग्दै भोट माग्न सुरु गरे पनि स्थानीयहरुले यसपाली स्वविवेक प्रयोग गर्ने बताएका छन् । 

यता डुडुवा गाउँपालिकामा स्थानीय निर्वाचनमा ३ वटा वडामा बिजय हासिल गरे पनि जनताको भावनाको कदर नगरेको भन्दै डुडुवा जसपा निल हुने सम्भावना बढी रहेको स्थानीयहरुले बताएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार