मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कमाई हुने गणमा सरुवा नभएपछि एसपिद्धारा सरुवा अस्वीकार

महमूद आलम खान 1133+ समाचार ( )
चाहेको गणमा सरुवा नभएको रिस उनले बाहिनीका कर्मचारीमाथि पोख्ने गरेका छन् ।
२५ माघ २०७८, मङ्गलबार

काठमाडौं । कमाई हुने गणमा सरुवा नभएपछि सशस्त्र प्रहरी बलका एक एसपीले चेन अफ कमाण्डलाई नै चुनौती दिदै सरुवा भएको कार्यालय जान अस्वीकार गरेका छन् । पशुपति बाहिनीमा कार्यरत एसपी समिक कुमार महर्जनले जिम्मेवारी नसम्हालेका हुन् ।

उनलाई गत २५ पुसमा सशस्त्र प्रहरी मुख्यालयले ३८ नम्बर रिजर्भ गण झापा सरुवा गरेको थियो । तराईका अन्य जिल्लाको गण मागेकोमा रिजर्भ गणमा सरुवा भएको भन्दै उनी जान नमानेको स्रोत बताउँछ । स्टाफ कलेज दरबन्दी भइ हाल उपत्यका स्थित ९ नम्बर पशुपतिनाथ बाहिनीमा कार्यरत उनले कमाई नहुने गणमा नजाने भन्दै रमाना नलिएका हुन् । उनी मधेस प्रदेशको जिल्लामा जान चाहेका थिए ।

तर, प्रयास असफल भएपछि सरुवा भएको एक महिनासम्म बाहिनीमै बसेका छन् । चाहेको गणमा सरुवा नभएको रिस उनले बाहिनीका कर्मचारीमाथि पोख्ने गरेका छन् । आउटीङमा जाने कर्मचारीलाई उनले अनेक बहानामा दुःख दिन थालेका छन् । डिआइजी बंशी दाहालसम्म उनको बारेमा कर्मचारीले गुनासो गर्न थालेका छन् । साभार

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार