मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपाल निजामती कर्मचारी युनियन बाँके समितिलाई स्वागत कार्यक्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१० फाल्गुन २०८१, शनिबार

बाँके  । नेपाल निजामती कर्मचारी युनियन नरैनापुर गाउँपालिका स्थानीय कार्यसमितिको आयोजनामा हालै सम्पन्न युनियनको बाँके जिल्ला कार्यसमितिलाई नरैनापुरमा स्वागत सम्मान गरिएको छ । 

नेपाल निजामती कर्मचारी युनियन नरैनापुर गाउँपालिकाका अध्यक्ष तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि भरत महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेल, विशिष्ठ अतिथि क्षेत्रनं. १ का क्षेत्रीय सभापति पोषण राज केसी रहेका थिए ।

हालै सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति, सम्पुर्ण केन्द्रिय महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि , गरी ३३ जनालाई सम्मान पत्र, माला र गम्छाले स्वगत गरिएको नरैनापुरका अध्यक्ष समेत रहेका महाधिवेशन प्रतिनिधि महतोले जानकारी दिए ।

निजामती कर्मचारी युनियन नरैनापुरका सहसचिव बालक राम पासिले स्वागत मन्तब्य र उपाध्यक्ष मोकदर अलि मुकेरीले सञ्चालन गरेको कार्यक्रममा कोहलपुर नगरप्रमुख पुर्णप्रसाद आचार्य, नरैनापुर गाउँपालिका प्रमुख ईशितयाक अहमद शाह, युनियन जिल्ल अध्यक्ष नागेन्द्र शाही, नरैनापुर वडा न १ वडाअध्यक्ष ईशाक जोलहा, वडा न ५ वडाअध्यक्ष कृष्णचन्द्र मौर्य, पूर्व वडाअध्यक्ष राज कुमार मौर्य, मिथिला सेवा समाजका अध्यक्ष रामलोचन साहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार