मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

डा. बाबुराम भट्टराई माओवादी केन्द्रमा फर्किने - श्रेष्ठ

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संघ समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले आउने ३० गतेदेखि नयाँ शक्ति जुर्मुएर आउने बताएका छन् ।
२१ असार २०७९, मङ्गलबार

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संघ समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले आउने ३० गतेदेखि नयाँ शक्ति जुर्मुएर आउने बताएका छन् ।

जसपा फुटको संघारमा पुगेपछि डा. बाबुराम भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले असार २९ र ३० गते छुट्टा छुट्टै भेला बोलाएका छन् । अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्, “३० गते देखि देशमा नयाँ शक्ति जुर्मुराएर आउँछ । अहिलेसम्मको भोगाई र सिकाईले परिस्कृत भएर आउँछ ।

लामो समयदेखि आन्तरिक विवादमा रहेका जसपा फुट्ने निश्चित छ। पार्टीभित्र उपेन्द्र यादवले एकलौटी रुपमा काम गरेको भन्दै भट्टराई पक्षले असन्तुष्टि जनाउँदै आएका थिए।

पटक-पटक छलफलमा जुटे पनि जसपाले आन्तरिक विवादलाई अन्त्य गर्न नसक्दा जसपा फुट्ने निश्चित भएको छ । आउने छलफलबाट भट्टराई पक्ष जसपाबाट अलग भएर नयाँ शक्ति पार्टीमा अर्थात् पुरानै घरमा फर्किने भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार