मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

घर दैलोमा ब्यस्त कोहलपुर ११ का वडा अध्यक्ष कार्की

महमूद आलम खान 1132+ समाचार ( )
गठबन्धनका वडा अध्यक्ष पदमा उम्मेदवार धर्मसिंह कार्की(सुबास)को टिम घर घरमा पुगेर सल्लाह सुझाव सहित प्रतिबद्धता सहित लिएर जनताको माझमा गुनासो सुन्दै बुज्दै गाउँ टाेलमा ब्यस्त भएका छन् ।
१५ वैशाख २०७९, बिहीबार

बाँके । बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ मा स्थानीय निर्वाचनमा सयुक्त गठबन्धनका वडा अध्यक्ष पदमा उम्मेदवार धर्मसिंह कार्की(सुबास)को टिम घर घरमा पुगेर सल्लाह सुझाव सहित प्रतिबद्धता सहित लिएर जनताको माझमा गुनासो सुन्दै बुज्दै गाउँ टाेलमा ब्यस्त भएका छन् ।

कोहलपुर नगरपालिकामा लामो समयदेखि शैक्षिक क्षेत्रमा आवद्ध भएर सेवा प्रदान गरेका कार्की बिगतमा कोहलपुरमा वडा नागरिक मन्च र वागेश्वरी बहुमुखी क्याम्पसमा अध्यापन गरीसकेका कार्की आगामी स्थानीय निर्वाचन बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कोहलपुर नगरपालिका वडा नम्बर ११ को वडा अध्यक्षको पदका उम्मेदवारको रूपमा चुनावी मैदानमा होमिनु भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार