मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मुख्यमन्त्री सिंहद्वारा पदभार ग्रहण

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गर्दै ९ बुँदे निर्णय गर्नुभएको छ ।

मुख्यमन्त्री सिंहले कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेर ९ वटा महत्वपूर्ण निर्णयहरू गर्नुभएको छ । मुख्यमन्त्री सिंहले मधेशका १३६ पालिकालाई लक्षित गरी नमुना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

मधेश प्रदेशका प्रत्येक जिल्लामा नमुनाको रुपमा १/१ वटा खुला शैक्षिक पार्क तयार गर्ने, मधेश प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैङ्क स्थापन पर्ने निर्णय मुख्यमन्त्री सिंहले गर्नुभएको छ ।

मधेश प्रदेशमा बढ्दो भ्रष्टाचारको नियन्त्रण गर्दै सुशासन कायम गर्नका लागि अधिकतम प्रयास गर्नुका साथै मधेश आन्दोलनका सहिद परिवार, घाइतेहरूलाई विशेष सुविधा उपलब्ध गराउने, मधेशी पहिचान स्थापित गराउनमा भूमिका खेलेका स्वर्गीय गजेन्द्र नारायण सिंह, गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहलाई सम्मान गर्ने कार्यक्रम ल्याउने निर्णय पनि मुख्यमन्त्रीले गर्नुभएको छ । साथै पत्रकार लक्षित कार्यक्रम पनि ल्याउने मुख्यमन्त्रीले निर्णय गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार