मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कोहलपुर ४ का अध्यक्ष मुबारक अलिले गरे पदभार ग्रहण

महमूद आलम खान 1133+ समाचार ( )
आगामी ५ बर्ष भित्रमा कोहलपुर ४ लाई विकास निर्माण कार्यबाट कोहलपुरको नमुना वडाका रुपमा विकास गरेर देखाउने जिकिर गर्नु भयो
९ जेठ २०७९, सोमबार

बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ४ को अध्यक्षमा निर्वाचित मुबारक अलि गुजरले सोमबार एक कार्यक्रमका बिच पदधभार ग्रहण गर्नु भएको छ ।

पदभार ग्रहण गरे पछि संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष गुजरले कोहलपुर ४ को सम्पूर्ण विकासको जिम्मेवारी आफुमाथि आइपरेको बताउँदै आगामी ५ बर्ष भित्रमा कोहलपुर ४ लाई नमुना वडाका रुपमा विकास गरेर देखाउने जिकिर गर्नु भयो । कार्यक्रममा उहाँले निर्वाचित जनप्रतिनिधिले अवश्य पनि मुलुकको विकासमा ठूलो भूमिका खेल्ने बताउनु भएको थियो । 

अध्यक्ष गुजरले वडाबाट प्रदान गर्ने सेवालाई विगत भन्दा पनि सजिलो बनाउने बताउदै उहाँले सबै संग सहकार्य गरेर वडालाई नमूना बनाउने तर्फ भूमिका निर्वाह गर्ने बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार