मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

राप्रपा नेपाल संगठन बिस्तार तिब्र रुपमा गर्दै, बाँकेको अध्यक्षमा ठाकुर

महमूद आलम खान 1133+ समाचार ( )
कास्कीका राप्रपा नेपालसम्वद्ध नेता, कार्यकर्ताहरूको भेलाले शिवकुमार बाँस्तोलाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।
१३ फाल्गुन २०७८, शुक्रबार

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले संगठन विस्तारलाई युध्द शैलीमा अगाडि बढाएको छ । पार्टीले विभिन्न जिल्लामा संयोजक तोकेर संगठन विस्तारलाई अघि बढाउने रणनीति अनुरुप शुक्रबार मात्रै राप्रपा नेपालले कास्की जिल्ला कार्य समिति गठन गरेको छ। 

कास्कीका राप्रपा नेपालसम्वद्ध नेता, कार्यकर्ताहरूको भेलाले शिवकुमार बाँस्तोलाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।

नवगठित समिति सदस्यहरूमा सूर्यप्रसाद बाँस्तोला, विश्वराज पौडेल, इन्द्र कुमारी शाही, चिना दुवाडी, सागर क्षेत्री, टुकबहादुर गुरुङ, विमल बराल, हिमाल पोखरेल, विष्णुराज बाँस्तोला, कृष्ण प्रसाद बाँस्तोला, लीलाधर गौतम, दीपक सुनार, अनुज अधिकारी हमाल, वीरबहादुर तामाङ, टिकीसरा गर्वुजा तामाङ, स्विटी केसी सुरेश शिल्पकार, सन्तोष घिमिरे, वर्षा ढकाल, टेकबहादुर जलरी, रोशन पौडेल, सजग तिवारी, सुनिल बाँस्तोला र छविलाल लामिछाने छन्। 

यस्तै बाँके जिल्ला संयोजकमा दीपेन्द्र बहादुर सिंह, हुम्ला जिल्लाको संयोजकमा सुमन रावत तथा चितवनको जिल्ला संयोजकमा विष्णु खराललाई मनोनित गरिएको छ। 

अन्य जिल्लामा पनि चाँडै जिल्ला कार्य समिति निर्माण गर्ने राप्रपा नेपालका नेता राजाराम बर्तौलाले जानकारी दिनु भयो । युथ टुडे न्युज संग कुराकानी गर्दै नेता बर्तौलाले निर्वाचनमा राप्रपा नेपालले आफ्नो सहभागिता जनाउने भएकोले संगठनलाई गाउँ टोल टोल सम्म पुर्याउने रणनिती अनुरुप काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार