मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बलात्कारको आरोपमा पूर्वमन्त्री बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

महमूद आलम खान 1133+ समाचार ( )
पूर्वमन्त्री समेत रहेका एमाले नेता बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जाी जारी गर्न आदेश दिएको हो ।
४ फाल्गुन २०७८, बुधवार

बाँके । नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत बाँकेले बानियाँविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पूर्वमन्त्री समेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जाी जारी गर्न आदेश दिएको हो ।

जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा दिएकी थिइन् ।

सांसद वानियाँलाई पक्राउ गर्नका लागि खोजिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मुधुसन न्यौपानेले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार