मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

काेहलपुरमा बाम-लाेकतान्त्रीक गठबन्धनकाे कार्यालय उद्घाटन

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
कोहलपुरको गाेलपार्क नजिक खोलीएको संयुक्त निर्वाचन परिचालन समितीको कार्यलयको उद्घाटन बाँके निर्वाचन क्षेत्र नं १ वाम-लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र बाँके निर्वाचन क्षेत्र नं १ (ख) का उम्मेदवार फुलाराम थारुले संयुक्त रुपमा गरेका थिए ।
३१ अशोज २०७९, सोमबार

काेहलपुर । वाम-लोकतान्त्रीक गठबन्धनको बाँके निर्वाचन क्षेत्र नं १ (ख) को संयुक्त निर्वाचन परिचालन समितीको कार्यलय उद्घाटन गरिएको छ । कोहलपुरको गाेलपार्क नजिक खोलीएको संयुक्त निर्वाचन परिचालन समितीको कार्यलयको उद्घाटन बाँके निर्वाचन क्षेत्र नं १ वाम-लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र बाँके निर्वाचन क्षेत्र नं १ (ख) का उम्मेदवार फुलाराम थारुले संयुक्त रुपमा गरेका थिए ।

कार्यालयको उदघाटन गर्दै बाँके निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अथकले देशभर वाम-लोकतान्त्रीक गठबन्धनको पक्षमा जनलहर उत्साहजनक देखिएको बताउदै गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन सवै उत्साहजनक तरिकाले लाग्नु पर्ने बताए । उनले निर्वाचन परिचालन समितिको कार्यालयबाट निर्वाचन प्रचार प्रसारका सबै कामहरु व्यवस्थित तरिकाले हुने बताए ।

यस्तै वाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट बाँके निर्वाचन क्षेत्र नं १ (ख) का उम्मेदवार फुलाराम थारुले कार्यलय उदघाटनसँगै चुनावी गतिविधीले तिब्रता पाएको बताए ।

कार्यालय उदघाटन कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश (ख) का सभापती तथा संयुक्त निर्वाचन परिचालन समितिका संयोजक बलराम शर्मा न्यौपाने लगाएत लोकतान्त्रीक गठबन्धनका नेता तथा कर्यकर्ताको उल्लेखनिय उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार