मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

इपिएसका परीक्षार्थीहरूले मन्त्री ज्वालाको गाडीमा गरे आगजनी

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

काठमाडौं । ललितपुरको ग्वार्कोमा मन्त्रीको गाडी आगजनी गरेको घटनामा प्रहरीले ५४ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

इपिएसका परीक्षार्थीहरूले मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

बल प्रयोग गर्दा घाइते भएका एक जनाको इमाडोलस्थित किष्ट अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

राउतको छातीमा निलडाम देखिएको छ ।अस्पताल पुर्‍याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो । जुम्लाका राउत अहिले भक्तपुर क्षेत्रमा बस्दै आएका थिए ।

अर्को एक जना पनि घाइते भएका छन् । उनको उपचारको लागि पाटन अस्पतालमा लगिएको छ ।

प्रहरीले अझै पनि घटनामा संलग्नको खोजी गरिरहेको छ। प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास र गोलीसमेत चलाएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार