मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

भूकम्पमा परी गम्भीर घाइते भएकाहरूको उपचारका लागि भेरी अस्पताल तयारी अवस्थामा

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१८ कार्तिक २०८०, शनिबार

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी गम्भीर घाइते भएकाहरूको उपचारका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले अस्पताल तयारीमा राखेको छ ।

घाइतेहरूको उपचारका लागि भेरी अस्पताल नेपालगन्जलाई डेडिकेटेड अस्पताल बनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

उपचारका लागि आउने घाइतेहरुका आफन्तजनको सहजताको लागि पनि नरेश श्रेष्ठलाई फोकल पर्सन तोकिएको उनले जानकारी दिए ।

कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको र अन्य निजी अस्पतालहरुलाई पनि उपचारका लागि तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालय बाँकेले निर्देशन दिएको छ ।

भेरी अस्पताल, सैनिक असपताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार