मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बाँकेको क्षेत्र नम्बर ३ मा एमालेका कक्षपतिले सुरुवाती अग्रता

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले ४ सय मत ल्याएर कक्षपतिलाई पछ्याएका छन्
४ मंगशिर २०७९, आइतबार

बाँके । बाँकेको क्षेत्र नम्बर ३ मा एमालेका किस्मतकुमार कक्षपतिले सुरुवाती अग्रता लिएका छन् । अहिलेसम्म १२ सय ४८ मत गणना हुँदा कक्षपतिले ६ सय मत प्राप्त गरी अग्रता लिएका हुन् । 

यस्तै नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले ४ सय मत ल्याएर कक्षपतिलाई पछ्याएका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले २ सय ४८ मत प्राप्त गरेका छन् । 

अहिले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ स्थित मतदान केन्द्रको मत पेटिका खोलिएको छ । खजुरास्थित कपास विकास समितिको सभाहलमा मत गणना अहिले पनि चलिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार