मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जिर्ण सडक मर्मत गर्दै नेपालगंज ५ का अध्यक्ष शराफत

Youth Today News 1+ समाचार ( )
२० श्रावण २०७९, शुक्रबार

बाँके। नेपालगंज वडा नं ५ साईमार्ग बस्ती, बच्चुपूर्वको पछडी, जड़ीबूटि ऑफिस पछाडि भट्टा टोलमा वर्षाको कारण वडावासी डुबान हुुँदा जनतालाई रोडमा हिलडुल गर्ने समस्या भएको देखे पछि वडा नं ५ का वडा अध्यक्ष शराफत हुसैन शेख आफैं फिल्डमा खटीएर ग्रविल खसाल्ने काम शुरू गरिएका छन । 

बच्चुपूर्व , जड़ीबूटि ऑफिस ,भट्टा टोल, साईमार्ग बस्तीमा वर्षाको कारण वडावसीलाई रोडमा हिडडुल गर्न अफ्ठयारो नहोस भन्ने उद्देश्यले ग्राविल खसाल्ने काम शुरू गरेको हो। साईमार्ग बस्तीका जनताहरु वडा अध्यक्ष शराफत हुसैन शेखलाई धन्यबाद वक़्त गरेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार