मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

योङ कम्युनिस्ट लिग नेपाल बाँकेको अध्यक्षमा नरेन्द्र ददेल निर्वाचित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

बाँके । योङ कम्युनिस्ट लिग (YCL) नेपाल, बाँके जिल्ला समितिको अध्यक्षमा नरेन्द्र ददेल निर्वाचित भएका छन्।

वाइसीएल बाँकेको अध्यक्ष बाहेकका सबै पदाधिकारीहरू सर्वसहमतिबाट निर्वाचित भएका हुन्। उपाध्यक्षमा कविता चौधरी, दिपक गिरी र शेर बहादुर खड्का चयन भएका छन्। सचिवमा बिजय कुमार कुर्मी तथा सह-सचिवमा कुमार श्रीस, दीपशिखा दाहाल र मो. हारुन अली जागा निर्वाचित भएका छन्। मारुफ शेष कोषाध्यक्ष पदमा चयन भएका छन्।

त्यस्तै गरी कार्यसमितिमा करिब ५० जना सदस्यहरू पनि सर्वसम्मतिले चयन गरिएका छन्। सदस्यहरूमध्ये अविसरा बि.क (सपना), अजित यादव, अनन्त राम थारु, गगन भण्डारी, कविता शाही, निर्मला थारु, सोममाया घलान, समिर दार्जी, सलिम हलवाई, सैराज सलमानी लगायत युवा, महिलाहरू तथा विविध जाति, वर्ग र समुदायको प्रतिनिधित्व रहेको छ ।

निर्वाचन प्रक्रियामा सहभागी सबै पक्षहरूको सहकार्य र एकताको भावना अनुसार पदाधिकारीहरूको चयन गरिएकोमा निर्वाचन समितिले खुसी व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार