मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा बाँकेमा रक्तदान

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

बाँके । कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपाल बाँकेले आज नेपालगंजमा रक्तदान गरेको छ । आईतबार नेपालगंजमा आयोजित कार्यक्रममा २५ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । 

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सचिव सेराज खानले सहिद सेनको वैचारिक र सांस्कृतिक व्यक्तित्वको कारण संकटको बेलामा सँधै शिर उँचो राख्नको लागि प्रेरणा मिलि रहेको स्मरण गदै उहाँले पद, प्रतिष्ठा, मौकाको पछाडि कहिल्यै नलागेको सहिद सेनको जीवनीबाट सबैले पाठ सिक्नुपर्ने धारणा राख्दै सहिद कृष्णसेनले नेपालको परिबर्तनको लागि ठुलो त्याग र बलिदान गरी परिबर्तनमा महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको थियो ।

कार्य्रकममा प्रेस यूनियन बाँकेका अध्यक्ष प्रिय स्मृति ढकाल, प्रेस सेन्टर नेपाल लुम्बिनीका उपाध्यक्ष प्रदिप वाग्ले, सचिव आलम खान, गजेन्द्र गुरुङ्ग, बाँके इन्चार्ज डा. डक्ट धिताल, रक्त संचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार