मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

छिट्टै धनी हुन मान्छेले अपनाउने गलत ढंगले भ्रष्टाचार मौलायो ः प्रचण्ड

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
बिहीबार नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र र लोकतन्त्र परिवर्तनको प्रमुख वाहक हुनुको नाताले नेपालमा आर्थिक समृद्धिका क्रान्ति आवश्यक रहेको औल्याए
३० भाद्र २०७९, बिहीबार

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै धनी हुन मान्छेले अपनाउने गलत ढंगले भ्रष्टाचार मौलाएको बताएका छन् । गलत ढंगले आर्जन गरेको सम्पत्तिले गलत परिणाम निकाल्ने भन्दै उनले आत्मसम्मानका साथ समाजमा बाँच्न जहिले पनि दिगो र पारदर्शी कामको  बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन् । 

बिहीबार नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र र लोकतन्त्र परिवर्तनको प्रमुख वाहक हुनुको नाताले नेपालमा आर्थिक समृद्धिका क्रान्ति आवश्यक रहेको औल्याए । 

हामीसँग मानवीय जनशक्ति, प्राकृतिक स्रोत साधन हुँदाका बाबजुद पनि राजनीतिक समस्याका कारण मुलुकमा समस्या भएको औल्याएका छन् । राजनीतिक स्थायित्व र नेतृत्वको दृढ इच्छाशक्तिले मात्रै विकासलाई गति दिन सकिने उनको भनाइ थियो । अब गर्ने क्रान्ति भनेको आर्थिक रुपान्तरण र समृद्धिको क्रान्ति रहेको बताउंदै उनले  केही मिसन, भिजन तयार रहेको बताए । 

नेपालमा जलविद्युतको ठूलो सम्भावना हुँदा पनि पानी खेर गइरहेको तर जति मात्रामा लाभान्वित हुनुपर्ने हो, त्यस किसिमको नेतृत्व र योजना अगाडि बढाउन नसकेको धारणा उनले राखेका छन्  । पर्यटनको धेरै ठूलो सम्भावना भएपनि त्यसका लागि आवश्यक पूर्वाधार, नीति, योजना र कार्य जति प्रभावकारी हुनुपर्ने हो, त्यो नभएको प्रचण्डले औल्याएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार