मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

नेपाली कांग्रेसद्वारा गठित प्रचार प्रसार उपसमितिको सदस्यमा टिका डांगी नियुक्त

महमूद आलम खान 1132+ समाचार ( )
कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार–प्रसार समितिका संयोजक डा प्रकाशशरण महतको सभापतित्वमा बसेको समितिको बैठकले सामाजिक संजाल मार्फत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार गर्न सो उपसमिति गठन गरेको जनाएको छ ।
२ वैशाख २०७९, शुक्रबार

काठमाडाैँ - नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार–प्रसार अभियानलाई व्यापक बनाउन नेपाली काग्रेसका केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको सयोजकत्वमा सामाजिक संजाल प्रचार प्रसार उपसमिति गठन गरेको छ ।

कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार–प्रसार समितिका संयोजक डा प्रकाशशरण महतको सभापतित्वमा बसेको समितिको बैठकले सामाजिक संजाल मार्फत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार गर्न सो उपसमिति गठन गरेको जनाएको छ ।

उपसमितिको सदस्यमा नेपाली कांग्रेस कि नेतृ टिका डांगी लगायत रहनु भएको संयोजक केसीले जानकारी दिए । टिका डांगीले नेपाली कांग्रेसको बिरुद्धमा सामाजिक संजालाम हुने आलोचनालाई सकारात्मक तरिकाले जवाफ दिदै आउनु भएको छ भने सामाजिक संजाल प्रयोगमा निकै सक्रिय रहेकोले जिम्मेवारी दिएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार