मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

उज्यालो नेपाल प्रत्यक्षतर्फ मात्र निर्वाचन लड्ने

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२६ पौष २०८२, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकतामा असहमति जनाउँदै बाहिरिएको उज्यालो नेपाल पार्टी समानुपातिकतर्फको निर्वाचन प्रणालीमा सहभागी हुन नपाउने भएको छ । पार्टीले निर्वाचन आयोगमा छुट्टै बन्दसूची नबुझाएकाले समानुपातिकतर्फको निर्वाचन प्रणालीमा भाग लिन नपाउने भएको हो । 

बन्द सूची बुझाउने अन्तिम दिन गत पुस १४ रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमति भएपछि रास्वपाको तर्फबाट सूची बुझाएको थियो । अब समानुपातिकको बन्दसूची बुझाउने समय सकिइसकेको छ । अब उज्यालो नेपाल पार्टीको तर्फबाट प्रत्यक्षतर्फका मात्र उम्मेदवार हुनेछन् ।

अध्यक्ष कुलमान घिसिङले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने घोषणा पनि शनिवार गरिसकेका छन् । रास्वपाको तर्फबाट बुझाएको बन्दसूचीमा १४ जना उज्यालो नेपालतर्फका उम्मेदवार थिए ।

समानुपातिकतर्फको निर्वाचन प्रणालीमा घिसिङले सकेसम्म मिलाउने नसकेको खण्डमा प्रत्यक्षतर्फ मात्रै उम्मेदवार खडा गर्ने बताइसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार