मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

नेपाली काङ्ग्रेस बाँकेको पार्टी कार्यालयमा लागेको ताला खुलेन

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१९ जेठ २०७९, बिहीबार

असलम भाट

बाँके । नेपाली काङ्ग्रेस बाँके जिल्लाको पार्टी कार्यालयमा जिल्ला सभापति नारायण प्रसाद गौडेल सङ्ग असन्तुष्ट नेता तथा कार्यकर्ताले पार्टी कार्यालयमा लगाएको ताला अझै खुल्न सकेको छैन ।

जिल्ला सभपति नारायण प्रसाद गौडेलले पार्टीको बिधान बिपरित बहुमत नै नपुर्‍याई मनोनित तरिकाले आफ्नो अनुकुल विभिन्न समिती हरु बनाउने मनमर्जी निर्णयहरु गरेका कारण हामी लोकतान्त्रिक लडाई लड्दै आईरहेका नेता तथा कार्यकर्ताहरुले कार्यालयमा तालाबन्दी गरेको सुदिप नरसिंह राणाले बताउनु भयो । 

कम्युनिष्टहरु जस्तो तानाशाह हाम्रो पार्टी होइन हामी विधि बिधान लाई टेकेर काम गर्ने हो तानाशाह प्रबृत्ति नेपाली काङ्ग्रेस भित्र चल्दैन हामी विधि बिधानको लागि लडि रहेका छौ समयमै जिल्ला सभापति सच्चिनु भएन भने हामी चरण बद्व आन्दोलन गर्दै जाने युवा नेता यज्ञ बहादुर महराले बताए ।

तालबन्दी कार्यक्रममा संविधान सभा सदस्य आशा बिक पुर्व माननिय बादशाह कुर्मी क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति मो नकि खाँ क्षेत्र नम्वर १ का क्षेत्रीय सभापति माधव खत्री लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार