मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कोरोना संक्रमितको संख्यामा बृद्धि: आज ९ सय ६८ जनामा कोरोना पुष्टि

महमूद आलम खान 1133+ समाचार ( )
आज थपिएका संक्रमितमध्ये अधिकांश भारतबाट नेपाल भित्रिएका व्यक्ति
२३ पौष २०७८, शुक्रबार

काठमाडौँ  . नेपालमा फेरी कोरोना भाईरस संक्रमितको संख्यामा बृद्धि हुदै गएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ९७१ जनाको नमूना परीक्षण गरिएको थियो । ८ हजार २७२ जनाको पीसीआर र ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

आज गरिएको पीसीआर परीक्षणबाट ५७२ र एन्टिजेन परीक्षणबाट ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितमध्ये अधिकांश भारतबाट नेपाल भित्रिएका व्यक्ति रहेका मन्त्रालयले जानकारी दिएको छ ।

साथै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या सुन्य रहेको छ । आज कोरानाका कारण देशभर कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या भने ११ हजार ६०२ पुगेको छ ।

भने पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी २६२ जना संक्रम मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ । देशभर हाल ५ हजार ७४१ जना सक्रिय संक्रमित रहेका जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार