मुख्य समाचार
कृषिमा यान्त्रीकरणको फड्को : बैजनाथका २०३ किसानलाई ७० प्रतिशत अनुदानमा मिनी टिलर | रास्वपा सहमहामन्त्रीमा अशोक चौधरीको उम्मेदवारी घोषणा | रास्वपा महाधिवेशन १ दिन लम्बिने, प्रतिनिधि पनि बढे | बालेन र रविकै अघि गगनले भने-नेतालाई भगवान् नबाऊ | कांग्रेस-एमालेलाई पार्टी भित्रका अप्ठेरा सुल्झाउन रविको आग्रह | यो सरकार एक्सप्रेस गाडी हो, गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री | बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा | यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका | जानकी वाङ्मय प्रतिष्ठान गठनको तयारी तीव्र, ऐनको मस्यौदा अध्यक्ष खाँलाई हस्तान्तरण | नरैनापुर पूर्णखोप सुनिश्चितता घोषणा, ३ जना स्वास्थ्यकर्मीको विदाइ |

रास्वपा महाधिवेशन १ दिन लम्बिने, प्रतिनिधि पनि बढे

यूथ टुडे समाचारदाता 3437+ समाचार ( )
८ असार २०८३, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिने भएको छ । सोमबार बिहान ८ बजेबाट सुरु हुने तालिका रहेपनि अहिलेसम्म बन्दसत्र सुरु हुन नसकेपछि महाधिवेशन लम्बिने भएको हो ।

पार्टी प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग कुरा गर्दै महाधिवेशन एक दिन ढिला हुनसक्नेमा आफूहरू तयार रहेको बताए ।

साथै, उनले महाधिवेशन प्रतिनिधिको संख्या पनि बढेको जानकारी दिए ।

आज बिहानसम्म करिब ४ हजार ३ सय प्रतिनिधि पुगेको अपडेट आफूले पाएको उनले बताए । यद्यपि मधेश प्रदेशका प्रतिनिधिहरू केही छुटेको र सोही छुटेकालाई समावेश गर्नेगरी गृहकार्य भइरहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार